धेरै विकल्पमा छलफल गरिरहेका छौँ : प्रचण्ड
  • काँचुली खबर

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले अहिले धेरै विकल्पमा छलफल गरिरहेको बताएका छन् ।

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको निवासमा भएको सर्वदलीय बैठकबाट बाहिरिने क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

“छलफल चलिरहेको छ । विकल्प धेरै छ । विकल्पमाथि छलफल भइरहेको छ । सायद एकछिनपछि निर्णयमा पुग्छौँ,” प्रचण्डले भने ।

राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने छलफल भएको हो भन्ने प्रश्नको जबाफ दिँदै प्रचण्डले यसबारे अहिले केही निर्णय नभएको बताएका थिए ।

  • ७ जेष्ठ २०७८, शुक्रबार १३:०८ प्रकाशित
  • Nabintech