कोरोना भाइरसको संक्रमणबाट अग्रपंक्तिमा खटिएका प्रहरी नायव उपरीक्षक ९डीएसपी० राजकुमार केसीको निधन भएको छ ।
महानगरी प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी केसीको नेपाल प्रहरी अस्पतालमा उपचारका गएराति निधन भएको हो ।
कोरोना महामारीमा उनी अग्रपंक्तिमा खटिएका प्रहरी अधिकृतमध्येका हुन् ।
कोरोना संक्रमण देखिएपछि डीएसपी केसीलाई केही दिनअगाडि नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।
६ जेष्ठ २०७८, बिहीबार ०८:१० प्रकाशित