अक्सीजन सिलिण्डर बोकेको जिप दुर्घटना
  • काँचुली खबर

पुर्व-पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी क्षेत्रमा अक्सीजन सिलिण्डर बोकेको जिप दुर्घटनामा परेको छ । नेपालगञ्जबाट दाङको तुलसीपुर जाँदै गरेको जिप दुर्घटनामा परेको हो ।

प्रहरी अस्पताल नेपालगन्जबाट अक्सिजन भरिएका सिलिन्डर लिएर जादै गरेको लु१च ८८७६ नम्बरको पिकअप गाडी राप्तीसोनारी गाँउपालिका वडा नं. २ स्थित मुगुवा खोला नजिकै दुर्घटनामा परेको हो ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

२० वटा अक्सिजन सिलिण्डर बोकेको गाडी दुर्घटना भएपनि मानविय क्षती भने नभएको प्रहरीले जनाएको छ ।

  • ३ जेष्ठ २०७८, सोमबार १५:२८ प्रकाशित
  • Nabintech