बाँकेमा जेष्ठ १० गतेसम्म थपियो निषेधाज्ञा
  • काँचुली खबर

बाँकेमा जारी निषेधाज्ञा थप एकसाता लम्बीएको छ । सोमबार राती १२ बजेबाट लागु हुने गरी जेष्ठ १ गते राती १२ बजेसम्म निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यलय बाँकेले जनाएको छ ।

डीसीसीएमसी बाँकेको सिफारिसमा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले १० गते मध्यराती १२ बजे सम्म कायम हुने गरि निषेधाज्ञा थप गरेका हुन् ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

गत बैशाख १३ गतेबाट जारी निषेधाज्ञाबाट पनि संक्रमण थपिने क्रम नरोकिएकाले निषेधाज्ञाको अवधी थप्नु परेको प्रमुख जिल्ला अधिकारी गुलालले जारी आदेशमा उल्लेख गरिएको छ ।

कोरोना महामारीको दोस्रो लहरसँगै बाँकेमा भेरी अस्पतालमा १५३ जना र नेपालगन्ज मेडिकल कलेजमा ५१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

  • ३ जेष्ठ २०७८, सोमबार १४:०१ प्रकाशित
  • Nabintech