सांसदलाई रिसोर्टमा थुनेर भारतीय दूतावास पुगे महन्थ र राजेन्द्र
  • काँचुली खबर

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र भारतीय दुतावासमा पुगेका छन् ।

आफूपक्षीय सांसदहरूलाई भक्तपुरस्थित डोलेश्वर रिसोर्टमा राखेर दुवै नेता लैनचौरस्थित भारतीय दूतावास पुगेका हुन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा सकिँनै लाग्दा दुई नेताको दूतावास प्रवेश गर्नुर्ला अर्थपूर्ण रुपमा हेरिएको छ ।

स्रोतका अनुसार रिसोर्टमा महन्थ-राजेन्द्र पक्षीय १३ सांसद रहेका छन् । तर ठाकुर पक्षले १९ सांसद रहेको दावी गरिरहेको छ ।

  • ३० बैशाख २०७८, बिहीबार १८:१५ प्रकाशित
  • Nabintech