१४ बैशाख २०८१, शुक्रबार
एकैदिन ५ हजार २ सय २५ जनाले जिते कोरोना
  • काँचुली खबर

मंगलबार देशभर ५ हजार २ सय २५ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका ५ हजार २ सय २५ जनासँगै देशभर कोरोना जित्नेको संख्या ३ लाख १२ हजार १९ जना पुगेको छ । निको हुने दर ७५.५ प्रतिशत रहेको छ ।

  • २८ बैशाख २०७८, मंगलवार १८:१२ प्रकाशित
  • Nabintech