नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमित बिरामीको उपचारका लागि प्रयोग हुने ‘अक्सिजन लिक्विड’ आइपुगेको छ । आईतबार दिउँसो ‘अक्सिजन लिक्विड’ बोकेको ट्याङकर अस्पताल परिसरमा पुगेको हो ।
बिरगन्ज नाका हुँदै आएको उक्त अक्सिजन लिक्विड अस्पताल परिसरमा रहेको अक्सिजन ट्याङ्कमा भण्डारण गर्ने काम भईरहेको अस्पताल स्रोतले जनाएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
सस्तो लोकप्रियताकालागि झुठ बोल्दै मुख्यमन्त्री पोखरेल
स्मरणीय रहोस, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले लिक्विड अक्सिजन बिना कोरोना बिरामीको उपचार गर्न नसक्ने भन्दै केहि दिन पहिलेदेखि अस्पतालमा कोभिडका बिरामीको भर्ना लिन बन्द गरेको थियो ।
२६ बैशाख २०७८, आईतवार १५:१९ प्रकाशित