बाँकेमा शुक्रबार ७३१ संक्रमित थपिए
  • काँचुली खबर

बाँकेमा शुक्रबार ठूलो संख्यामा काेराेना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा तीन वटा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप ७ सय ३१ जनामा भाइरस संक्रमण पुष्टि भएको हाे ।

जिल्ला काेभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पतालमा ३४३, मेडिकल कलेज कोहलपुरमा १५८ र बागेश्वरी प्रयोगशालामा २३० जना गरी जम्मा ७३१ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

  • २४ बैशाख २०७८, शुक्रबार १७:५६ प्रकाशित
  • Nabintech