भारतीय अन्डर वर्ल्डका चर्चित डन छोटा राजनको कोरोना भाइरस सङ्क्रमणबाट शुक्रवार मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार उनको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

दिल्लीको तिहाड जेलमा जन्मकैदको सजाय व्यथित गरिरहेका छोटा राजनलाई २०१८ को मे २ तारिखमा पत्रकार हत्या अभियोगमा अदालतले जन्मकैदको सजाय सुनाएको थियो ।
२४ बैशाख २०७८, शुक्रबार १६:४५ प्रकाशित