बाँकेबाट एकैदिन ठुलो सँख्यामा कोरोना संक्रमित कोरोनामुक्त हुँदै डिस्चार्ज भएका छन । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार कोरोना भाइरसको हटस्पट बनेको बाँकेबाट बिहिबार ५०८ जना व्यक्ति डिस्चार्ज भएका छन् ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार २४१ महिला र २६७ पुरुष गरी ५०१ जना व्यक्ति डिस्चार्ज भएका हुन् ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

२३ बैशाख २०७८, बिहीबार १४:३९ प्रकाशित