पुर्वप्रधानमन्त्री खनाल नर्भिक अस्पताल भर्ना
  • काँचुली खबर

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना पुष्टि भएको हो । मनमोहनबाट अहिले नर्भिक अस्पताल ल्याइएको उनी निकट स्रोतले जनायो ।

खनालको अवस्था सामान्य रहेको जनाइएको छ ।

  • १८ बैशाख २०७८, शनिबार १८:४७ प्रकाशित
  • Nabintech