Earthquake frequency wave graph, seismic activity. Vector abstract scientific background. Diagram seismograph, vibration amplitude illustration, can be used for business, science presentation
काठमाडौंमा आज बिहानीपख भूकम्पकको धक्का महशुस गरिएको छ ।
काठमाडौंको कलंकी केन्द्रविन्दू भई भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार, राति १ बजेर ५९ मिनेटमा भूकम्प गएको थियो । ३.५ रेक्टर स्केल मापन गरिएको छ ।
मध्यरातमा गएको भूकम्पका कारण केही मानिसले मात्र थाहा पाएका थिए ।