नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने गरि डाकिएको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने सम्बन्धमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ । स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलका अनुसार बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने बताए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारीमा नेपाली कांग्रेस रहेको भनिएका बेला बस्न लागेको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ । बैठकले अन्य दलसँग गरेको सत्तासमीकरण तथा सरकारलाई दिएको समर्थनबारे पनि निर्णय गर्न सक्ने बताइएको छ ।
पछिल्लो समय सरकारलाई दिएको समर्थन फिर्ता लिन नसकिरहेको माओवादीले अविश्वास प्रस्तावका लागि कांग्रेस र जसपाको साथ खोजिरहेको छ ।
१४ बैशाख २०७८, मंगलवार १३:३२ प्रकाशित