बाँके र बर्दियामा कोरोना संक्रमणको दर तिब्र गतिमा बढेको छ । शनिबार मात्र बाँके र बर्दियाका ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बाँकेको भेरी अस्पतालमा रहेको कोरोना ल्यावमा २८८ जनाको स्वाव परिक्षण गरिएकोमा २०४ जनामा संक्रमण देखिएको छ । त्यसैगरी नेपालगन्ज मेडिकलन कलेज शिक्षण अस्पताल कोहलपुरको ल्यावमा १५८ जनाको कोरोना परिक्षण गरीएकोमा ११८ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये ३३ जना बर्दियाका रहेका बर्दियाका कोरोना फोलक पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

११ बैशाख २०७८, शनिबार १८:४३ प्रकाशित