नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक जारी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्तव्य राखेका छन् । बैठकमा माधव नेपाल पक्षका केन्द्रीय सदस्य पनि सहभागी भएका छन् ।
बैठकमा झलनाथ माधव पक्षका दुई केन्द्रीय सदस्य विष्णु रिजाल र सोम मिश्र पनि सहभागी भएका छन् ।
बैठकले विभिन्न जिल्ला कमिटीको कार्यविभाजन गर्ने तयारी गरेको छ । त्यस्तै उपनिर्वाचन, अध्यक्ष र महासचिवको प्रतिवेदनमा छलफल हुने बताइएको छ ।
६ बैशाख २०७८, सोमबार १५:०३ प्रकाशित