बाँकेमा कोरोना परिक्षण : ४१ मा संक्रमण पुष्टि
  • काँचुली खबर

बाँकेमा पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालको ल्यावमा ७८ जनाको पिसिआर परिक्षण गरीएकोमा ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

वलीका अनुसार भेरी अस्पतालमा बाँकेका २५ जनासहित ५४ जना कोरोना संक्रमितको उपचार भईरहेको छ । जसमध्ये २४ जनाको अवस्था गम्भिर रहेको र ४ जनाको भेन्टिलेटर राखेर उपचार भईरहेको वलीले जानकारी दिए ।

  • ३० चैत्र २०७७, सोमबार १२:२० प्रकाशित
  • Nabintech