नेपालगन्ज उद्योग वाणिज्य संघ देशकै उत्कृष्ट घोषित भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको शनिबार सम्पन्न ५५ वार्षिक साधारण सभामा लुम्बिनी प्रदेशका वाणिज्य संघहरुमध्ये नेपालगंज उद्योग बाणिज्य संघलाई ‘क’ वर्गको जिल्ला उद्योग संघको रुपमा सम्मानित गरीएको छ ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मंसुरीलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

२८ चैत्र २०७७, शनिबार १६:३३ प्रकाशित