१५ चैत्र २०८०, बिहीबार
दाङमा बस दुर्घटना, २ को मृत्यु २७ घाईते
  • काँचुली खबर

दाङमा यात्रुबहाक बस पल्टदा २ जनाको ज्यान गएको छ । दुर्घटनामा २७ जना घाईते भएका छन । दाङको तुलसीपुर देखि भालुवाङ तर्फ आउदै गरेको लु १ ख ९८६३ नम्बरको बस लमही-घोराही सडक खण्डको मुसोट नजिकै दुर्घटनामा परेको थियो ।

बेलुका साढे पाँच बजेको समयमा भएको दुर्घटनाका घाईतेहरुको उद्धार गरी उपचारकालागि पठाईएको स्थानय प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

  • २० चैत्र २०७७, शुक्रबार १९:०७ प्रकाशित
  • Nabintech