१४ बैशाख २०८१, शुक्रबार
चर्चामा सोनमको आउटफिट फोटोशुट
  • काँचुली खबर

बलिउड अभिनेत्री सोनम कपूर आउटफिट फोटोशुट गरेपछि सोनम ट्रोलको शिकार बनेकी छन् । सोनमले बजार इन्डियाको १२ औ वार्षिकोत्सवका लागि आउटफिट फोटोशुट गराएकी छिन् ।

फोटोशुटपछि उनी ट्रोलको शिकार बनेकी छन् । ट्रोलर्सले उनलाई प्रश्न गरेका छन्, “यो कस्तो खालको डिजाइन हो ?”

त्यस्तै अर्को व्यक्तिले कमेन्ट गरे, “निकै अनौठो, तिमी कुनै अर्को दुनियाँबाट आएकी हो कि क्या हो ?” भन्दै कमेन्ट गरेका छन् । केहीले उनको आउटफिटको तारिफ पनि गरेका छन् ।

  • २० चैत्र २०७७, शुक्रबार १७:१९ प्रकाशित
  • Nabintech