शनिबार आएकाले वर्षासँगै नेपालगन्जका केहि भाग डुवानमा परेका छन् । डेढ घण्टासम्म परेकाे पारिबाट सेतुविक चाेक र आसपासको भाग पानि ताल्लिएकाे थियो । पानिकाे उचित निकास नभएपछि थाेरै वर्षा हुँदापनि उक्त स्थानमा पानि ताल्लिदै आएकाले छ । वर्षेनि डुवानकाे समस्या झेल्दै आएका न्यूराेडबासिहरुने उपमहानगरका मेयर, उपमेयरलाई डुङ्गा चढेर अनुगमनमा आउन व्याङ्ग्यात्मक आग्रह गरेका छन् ।

वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378


तस्बिर : बिमला चाैधरी
९ असार २०७५, शनिबार १३:२५ प्रकाशित