कोहलपुर नगरपालिका ११ रेडक्रश रोडमा बन्दै गरेको एक घरमा युवाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नवनिर्मित घरमा गाडीएको समर्सियल पम्प नजिकै मृत अवस्थामा युवाको शव भेटिएको हो ।
शव नजिकै कैची भेटिएकाले समर्सियलको मिटर चोर्ने क्रममा ति युवाको करेन्ट लागेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । बिधान पौडेलको नवनिर्मित घरमा रहेको समर्सियलको तार काटिएको अवस्थामा रहेकाले चोरी गर्ने नियतले नै ति युवा त्यहाँ पुगेको हुन सक्ने प्रहरीले जनाएको छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
मृतकको पहिचान खुल्न सकेको छैन ।
९ चैत्र २०७७, सोमबार ०९:४३ प्रकाशित