कोहलपुर नगरपालिका वडा नं. १२ को वडा कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरिएको छ । एकलौटी ढंगबाट टोल विकास संस्था गठन गरिएको भन्दै नेपाली काँग्रेस सम्वद्ध कार्यकर्ताहरुले वडा कार्यालयमा तालावन्दी गरेका हुन । उनिहरुले योजना छनोट प्रक्रियामा समेत वडा कार्यालय पुर्वाग्रही भएको आरोप लगाएका छन ।
नेपाली काँग्रेस वडा नं. १२ का सभापती गोबिन्द प्रसाद ढकालको नेतृत्वमा वडा कार्यालय पुगेका काँग्रेस समर्थक कार्यकर्ताहरुले वडा कार्यालय परिसरमा नाराबाजी गर्दै अनिश्चितकालिन तालाबन्दीको घोषणा गरेका हुन ।

वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378


८ असार २०७५, शुक्रबार १४:५९ प्रकाशित