साताको अन्तिम सेयर कारोबार दिन (बिहिबार) सेयर बजारमा ४२.९५ अंकको बृद्धि भएको छ । आज ४ अर्ब ६६ करोड १७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । ट्रेडिङ बाहेक सबै समुहमा हरियाली छ । ट्रेडिङ समुह भने ३९.६ अंकले घटेको छ । जीवन बिमा तर्फ ४१५ अंकको बढोत्तरी छ भने निर्जीवन बिमा तर्फ १९१.०८ अंकको बढोत्तरी छ ।
बैंकिङ समूहतर्फ २६.११ अंक, होटल तथा टुरिजम ११२.८८, विकास बैंक २४.३७ अंक, जलविद्युत ३.१५, फाइनान्स १४.१५ अंक, उत्पादन तथा प्रशोधन १६२.१३ अंक, अन्य समुह ४१.१३ अंक, लघुवित्त समुह १०२.१३ अंक, म्युचुअल फण्ड ०.०६ अंक, इन्भेष्टमेन्ट समूहतर्फ १.३५ अंकले बढोत्तरी भएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
आज सबैभन्दा बढी ग्रीन लाइफ हाइड्रो पावरले कमाएको छ । यसको १० प्रतिशतले बढेको सेयर मूल्य ३९६ प्रतिकित्ता पुगेको छ । युनाइटेड इदि मार्दी हाइड्रोपावरको पनि सेयर मूल्य १० प्रतिशतले बढेको छ । आज कुल १ करोड १६ लाख ५७ हजार ९ सय ७५ कित्ता सेयर किनबेच भएको हो ।
५ चैत्र २०७७, बिहीबार १७:२४ प्रकाशित