दुई ‘बाख्रा चोर’ कोहलपुरबाट पक्राउ
  • काँचुली खबर

कोहलपुर प्रहरीले बाख्रा चोर्ने दुई जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा बाँकेको खजुरा गाँउपालिका वडा नं. ६ बस्ने २२ वर्षीय हर्ष बहादुर पोख्रेल र बर्दिया बाँसगढी नगरपालिका वडा नं. ६ बस्ने १९ वर्षीय प्रदिप सुनार रहेको प्रहरीले जनाएको छ ।

उनीहरूले चैत १ गते राती बर्दियाको बढैयाताल गाँउपालिका वडा नं. ३ का स्थानीय दिपक सुनारको गोठबाट २ वटा खसी चोरी गरी कोहलपुर ल्याएका थिए । दुबैजनालाई विशेष सूचनाको आधारमा कोहलपुर नगरपलिका वडा नं. १२ चप्परगौडीबाट प्रहरीले पक्राउ गरेको हो ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

उनीहरूको साथबाट प्रहरीले दुई वटा खसी बाख्रा र भे१ह ४४४३ नम्बरको अटो रिक्सा समेत बरामद गरेको जनाएको छ ।

  • ३ चैत्र २०७७, मंगलवार १४:३४ प्रकाशित
  • Nabintech