सर्वोच्चको फैसलामा पुनरावेदन गर्ने माओवादीको निर्णय
  • काँचुली खबर

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । हिजोबाट सुरु भएको बैठक केही दिनका लागि स्थगित गरिएकोे प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

सरकार निर्माणबारे काँग्रेस, जसपा लगायतका दलहरुसँग वार्ता गर्नुपर्ने र नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा जानुपर्ने भएकाले वैठक स्थगित गरिएको प्रवक्त श्रेष्ठले बताए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा २० नेताहरुले नेताहरुले आफ्ना धारणा राखेका छन् ।

  • २ चैत्र २०७७, सोमबार १६:३४ प्रकाशित
  • Nabintech