कोहलपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले पदभार ग्रहण गरेका छन । आईतबार एक समारोहकाबिच नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनियताको सपथ खुवाईएको छ ।
फागुन २२ गते सम्पन्न संघको ९ औं अधिवेशनबाट लक्ष्मणराज पौडेल नेतृत्वको लोकतान्त्रीक समावेशी व्यवसायी समूहले जित हासिल गरेको थियो । अध्यक्षमा पौडेलसहित वरिष्ठ उपाध्यक्ष प्रदिप भट्टराई, उद्योग तर्फको उपाध्यक्ष चण्डी प्रसाद गैरे, वाणिज्य तर्फको उपाध्यक्ष संगिता सुवेदी, महासचिव मात्रिका सापकोटा, उप-महासचिव दिपक बहादुर भण्डारी, कोषाध्यक्ष सिता कार्की र सहकोषाध्यक्षमा भुपेन्द्र प्रसाद काफ्ले निर्वाचित भएका थिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
त्यसैगरी महिला सदस्य पवित्रा ढकाल, शर्मिला मल्ल तथा सदस्यहरुमा राकेश विष्ट, भूमिराज कँडेल, तेज बहादुर अधिकारी, हुम बहादुर रावत, यज्ञ प्रसाद सुवेदी, दिपक वली, यादवराज बस्याल, नविन कुमार शाही, कल्याण केसी, अर्जुन प्रसाद सुवेदी बिजयी भएका थिए । वस्तुगत सदस्यमा टंंक बस्याल र एशोसियट सदस्यमा दिप नारायण श्रेष्ठ निर्वाचित भएका थिए ।
१ चैत्र २०७७, आईतवार १६:३४ प्रकाशित