नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले कोहलपुरमा पार्टी कार्यालय स्थापना गरेको छ । बिहिबार एक कार्यक्रमका बिच कोहलपुर नगर कार्यालयको उद्घाटन गरीएको हो ।
कोहलपुर नगरपालिका ११ रहेको सहिद स्मृती प्रतिष्ठानको भवनलाई भाडामा लिएर पार्टी कार्यालय सञ्चालन गरिएको नगर सचिव बल बहादुर खड्का अबिरलले जानकारी दिए । कार्यालय सुभारम्भसँगै जनजिबिका र पार्टीसँग जोडिएका प्रत्यक्ष गतिविधिहरुलाई कार्यालयबाटै व्यवस्थीत रुपमा अगाडी बढाईने खड्काले बताए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
कार्यलय सुभारम्भ कार्यक्रममा बोल्दै माओवादी केन्द्रका नेता नरेन्द्र पाण्डेले कोहलपुर क्षेत्रको सम्पुर्ण पार्टी गतिविधिलाई व्यवस्थीत तवरबाट सञ्चालन गरिने बताए । कार्यक्रममा माओवादी केन्द्रका नेताहरु बलराम काफ्ले, तुलाराज बिष्ट बिहानी लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

२७ फाल्गुन २०७७, बिहीबार १६:०४ प्रकाशित