कक्षा १२ र एसईईको परीक्षा तालिका सार्वजनिक
  • काँचुली खबर

२०७७ सालको एसईई आगामी जेठ १३ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले परीक्षा तालिका स्वीकृत गरेको हो ।

परीक्षा नियन्त्रक रामराज खकुरेलले एसईई जेठ २४ गतेसम्म सन्चालन हुने जानकारी दिए । यसैगरी कक्षा १२ को परीक्षा आगामी जेठ २६ देखि असार ४ गतेसम्म सन्चालन हुनेछ ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

परीक्षा समय : बिहान ८ बजे देखी ११ बजेसम्म ।

  • २५ फाल्गुन २०७७, मंगलवार २०:२७ प्रकाशित
  • Nabintech