संयोजक धिताल भारतमा सम्मानित
  • काँचुली खबर

प्रेस संगठन नेपाल बाँकेका संयोजक डक्ट प्रसाद धिताल सम्मानित भएका छन । मेरठ पत्रकार महासंघ र भाजपा उत्तरप्रदेशले धिताललाई उच्च सम्मान दिएको हो ।

त्यसक्रममा भारतको संघीय राजधानी दिल्लीसँग जोडिएको जिल्ला मेरठ स्थित भाजपाको प्रदेश कार्यालयमा प्रदेश राष्ट्रिय अध्यक्ष सोनु प्रधान, टिम मोदी युथब्रीगेडका पदाधिकारी, भारतीय बरिष्ठ पत्रकार बेन्ठी भैया लगायतका ब्यक्तित्वहरुसँग भेटघाट भएको धितालले जानकारी दिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

भेटमा सिमामा हुने लागुऔषध, मानव बेचविखन जस्ता सवालमा दुई देशका पत्रकारहरुको सम्मेलन आयोजना गर्ने बिषयमा पनि कुराकानी भएको धितालले बताए ।

  • २३ फाल्गुन २०७७, आईतवार १९:२० प्रकाशित
  • Nabintech