कोहलपुर वाणिज्य संघको मतदान सम्पन्न, ३०८० मत खस्यो
  • काँचुली खबर

कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनको मतदान सम्पन्न भएको भएको छ । नयाँ नेतृत्व चयनकालागि शनिबार मतदान गरीएको हो । निर्वाचनमा ३ हजार ८० मत खसेको छ । जसअन्तर्गत बस्तुगत र एशोसिएटतर्फ ८० मत खसेको छ ।

कुल ३ हजार ३ सय ७५ मतसँख्या रहेको वाणिज्य संघको निर्वाचनकालागि लोकतान्त्रीक समावेशी ब्यवसायी समुह र साझा समावेशी ब्यवसायी प्यानलमार्फत ४४ जनाले उम्मेदवारी दिएका थिए । काँग्रेस निकट लोकतान्त्रीक समावेशी ब्यवसायी समुहको नेतृत्व लक्ष्मणराज पौडेलले गरेका छन भने नेकपा निकट साझा समावेशी ब्यवसायी प्यानलको नेतृत्व विष्णु खनालले गरेका छन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

निर्वाचनको नतिजाकालागि आजै राति मतगणना गर्ने तयारी भईरहेको छ ।

  • २२ फाल्गुन २०७७, शनिबार १९:०१ प्रकाशित
  • Nabintech