विभिन्न पार्टी परित्याग गरी २३ जना जसपामा प्रवेश
  • काँचुली खबर

विभिन्न दल परित्याग गरी २३ जना जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन । शनिबार बाँकेको कोहलपुरमा आयोजना गरीएको संगठन बिस्तार तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरि २३ जना जनता समाजवादी पार्टीमा प्रवेश गरेका हुन ।

नव प्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा जसपा कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले टीका र खादा लगाएत पार्टी प्रवेश गराएका थिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

कार्यक्रममा बोल्दै राईले आफू मन्त्री हुँदा कोहलपुरको बिकासका लागि हाईमाष्ट लाइट, बसपार्क तथा विभित्र सडक निर्माणका लागि बजेट छुट्टयाइएको उल्लेख गर्दै आगामी दिनमा समेत कोहलपुरको बिकासकालागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

जसपा कोहलपुर नगर कमिटीका अध्यक्ष धन प्रसाद धितालको अध्यक्षतामा सम्पन्न पार्टि प्रशिक्षण कार्यक्रमको सहजिकरण जसपा युवा नेता तथा कोहलपुर नगर सचिव शुभाखर पोख्रेलले गरेका थिए ।

  • १५ फाल्गुन २०७७, शनिबार २०:२३ प्रकाशित
  • Nabintech