हात्तिको दाह्रा सहित वैजनाथबाट थारु पक्राउ
  • काँचुली खबर

जिल्ला प्रहरी कार्यालय बाँकेले हात्तिको दाह्रा सहित एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ । वैजनाथ गाँउपालिका वडा नं। २ तिलकपुर वस्ने पुर्ण बहादुर थारुलाई हात्तिको दाह्रा सहित पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

गोप्य सूचनाको आधारमा थारुको घर तलासी गर्ने क्रममा घरको पछाडी रहेको मन्दिर परिसरसँगै रहेको ट्वाईलेट नजिकै लुकाई राखेको अवस्थामा हात्तिको दाँत (दाह्रा) बरामद गरीएको प्रहरीले जनाएको छ । २९ ईन्च लम्बाई र १० किलो तौल रहेको हात्तिको दाँत जस्तो देखिने खैरो रंगको वस्तु बरामद गरि आवश्यक कारवाहीको लागी जिल्ला बन कार्यालय बाँकेमा पठाईएको प्रहरीले जनाएको छ ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

  • १३ फाल्गुन २०७७, बिहीबार १७:५१ प्रकाशित
  • Nabintech