पायोनियर मोटो कर्प प्रा.लि. ले नयाँ निशान म्यागनाईटको मूल्य सार्वजनिक गर्दै नेपालभरिका सबै डिलरहरु मार्फत बुकिङ खुल्ला गरेको छ । बाँके र बर्दियाकालागि देवमंगल इंजीनियरिंग प्रालीमार्फत गाडी बुकिङ गर्न सकिने कम्पनिले जनाएको छ ।
नेपाली बजारमा बिग, बोल्ड, ब्युटिफुल र अति आकर्षक गाडी निशान म्यागनाईटको मूल्य रु. २९,४९,०००/- बाट उपलब्ध हुनेछ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
निशान मोटर इंडियाका अध्यक्ष तथा दक्षिण एशिया बजारका इन्चार्ज सिनन ओजकोकका अनुसार निसान म्याग्नाइटले nissan next को नेपाली र विश्व बजारका लागि तय गरिएको रणनीतिमा नयाँ अध्यायको सुरूवात गर्दछ ।
नयाँ निसान म्याग्नाइटमा २० भन्दा बढी प्रथम श्रेणी र बेस्ट-इन-सेगमेन्टका सुविधाहरू छन जसले उपभोक्ताहरूलाई नविनतम रुपमा आधिकारिकता अनुभव गर्ने अवसर प्रदान गर्ने छ ।
समृद्ध अनुभव प्रदान गर्न निरन्तर अन्वेषणमा लागि पर्ने निसानको मान्यता अनुसार नै यो गाडिमा निशानका प्रख्यात क्रुज कन्ट्रोल र 360 भ्यु जस्ता अन्य प्रविधिहरुलाई समावेश गरिएको छ । म्यागनाईटका हरेक मोडलहरु नेपाली प्रयोगकर्ताको आकांक्षा पुरा गर्ने ध्ययका साथ निकै गहनताका साथ डिजाईन गरिएको छ।
देवमंगल इंजीनियरिंग प्रा ली का प्रबन्ध निर्देशक श्री विवेक कुमार श्रेष्ठका अनुसार नयाँ निसान म्याग्नाइटको लन्च निशानको लामो ग्राहक केन्द्रित यात्रामा एउटा अविस्मरणीय कोषे ढुङ्गाको काम गर्नेछ ।
११ फाल्गुन २०७७, मंगलवार २२:२१ प्रकाशित