रुकुम । रुकुम पश्चिममा जग्गा विवादमा दाइले भाईको हत्या गरेका छन् । आठबिसकोट नगरपालिका–१२ का रुद्रबहादुर पुनले भाई जोखबहादुर पुनको बिहिबार बिहान ४ बजे हत्या गरेको प्रहरीले जनाएको छ ।
भाईको हत्यापछि रुद्रबहादुर खुकुरीसहित जिल्ला प्रहरी कार्यालयमा आएर आत्मसमर्पण गरेका छन् । रुद्रबहादुरले प्रहरी कार्यालयमा आएर जग्गा सम्बन्धी सामान्य विवादका कारण आफूले भाईलाई मारेकाे बताएको प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
७ असार २०७५, बिहीबार १२:०८ प्रकाशित