प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेश
  • काँचुली खबर

प्रदेश १ को प्रदेशसभा बैठक २० फागुनसम्मका लागि स्थगित भएको छ । आजको बैठकमा सांसद इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव पेश गरेका छन् ।

बैठकमा नेकपा केपी ओली पक्षका सांसद भने सहभागी भएनन् ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

आजको बैठक स्थगित गर्न मुख्यमन्त्री शेरधन राईले सभामुख प्रदीपकुमार भण्डारीलाई दबाब दिएका थिए । तर सभामुख भण्डारीले बैठक स्थगित नगर्ने अडान लिएका थिए ।

बैठकको कार्यसूचीमा अविश्वासको प्रस्तावको विषयमा छलफल हुने जनाइए पनि छलफल सुरु भने भएन ।

अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख भण्डारीले बैठक स्थगित गरेका थिए ।

  • ९ फाल्गुन २०७७, आईतवार १६:१९ प्रकाशित
  • Nabintech