तिलक परियारको ठाँउमा राजेश झा नियुक्त
  • काँचुली खबर

प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

यसअघि शुक्रबार मात्र राष्ट्रपतिले प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी थिइन् ।

  • ७ फाल्गुन २०७७, शुक्रबार १६:०४ प्रकाशित
  • Nabintech