चौतर्फी दवावका कारण नेकपा नेतृ रामकुमारी झाँक्रीलाई आजै छाड्ने तयारी प्रहरीले गरेको छ ।
बिहिबार बिहान पक्राउ परेकी झाँक्रीलाई महानगरीय अपराध महाशाखाले छाड्ने तयारी गरेको हो । चौतर्फी दवाव बढ्दै गएसँगै उनको पक्राउ झनै प्रत्युत्पादक हुने देखिएकोले सरकारले उनलाई छाड्ने तयारी गरेको हो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
प्रहरी नियन्त्रणमा रहेकी झाँक्रीलाई आजै छाड्ने तयारी भएको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार उनीसँग लिखित जवाफ माग गरिएको छ ।
झाँक्रीले लिखित जवाफ दिएपछि रिहा गर्ने तयारी भएको स्रोतले जानकारी दिएको छ ।
२९ माघ २०७७, बिहीबार १७:०० प्रकाशित