त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७५ साल वैशाखमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष (९२०७४ मौका समेत) को मैथिली र जेन्डर स्टडी विषयको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ ।
परीक्षाफल www.educationsansat.com, www.edusanjal.com, www.tu.ntc.net.np मा हेर्न सकिनेछ । साथै नेपाल टेलिकमको १६०२ मा डायर गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिनेछ । साथै एमए लेखेर एक स्पेस दिएर सिम्बोल नम्बर टाइप गरी २४९४९ मा एसएमएस गरेर थाहा पाउने सकिनेछ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
६ असार २०७५, बुधबार १८:५५ प्रकाशित