१६ चैत्र २०८०, शुक्रबार
कोहलपुरका हार्डवयर ब्यवसायीहरु संगठित
  • काँचुली खबर

बाँकेको कोहलपुर क्षेत्रका हार्डवयर ब्यवसायीहरु संगठीत भएका छन । शनिबार कोहलपुरको पार्टी प्यालेसमा भेला भएका व्यवसायीहरुको भेलाबाट कोहलपुर हाडवेयर व्यवसायी संघ गठन गरीएको छ ।

भेलाले युवा ब्यवसायी कुमार उप्रेतीको अध्यक्षतामा संघको १५ सदस्यीय तदर्थ समिति समेत गठन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा गणेश कोइराला, उपाध्यक्षमा दिपक अर्याल, सचिवमा लोकबहादुर बुढा, सहसचिवमा रबिन बस्नेत कोषाध्यक्षमा चुमानसिंह बुढाथोकी र सह-कोषाध्यक्षमा श्रीधर घिमिरे चयन भएका छन ।

त्यसैगरी सदस्यहरुमा श्याम कुमार कोईराला, चन्द्र भण्डारी, राकेश विष्ट, शोभाराम यादव, प्रेम बहादुर रावल, त्रिपुरा बुढाथोकी, अम्बिका आचार्य र भरत पनेरु चयन भएका छन । त्यस्तै संस्थाको सल्लाहकारमा टिकाराम पौडेल, सागर गैर, कर्ण बहादुर बुढा, गंगाराम चौलागाई र रबिन कुमार शर्मालाई चयन गरीएको छ ।

  • २४ माघ २०७७, शनिबार १८:२३ प्रकाशित
  • Nabintech