सिम्रीको ओढारबाट भरुवा बन्दुक बरामद
  • काँचुली खबर

ईलाका प्रहरी कार्यालय कोहलपुरले सिम्रीबाट एक थान भरुवा बन्दुक बरामद गरेको छ । कोहलपुर नगरपालिका १३ सिम्री गाँउ नजिकै जंगल छेउमा रहेको ओढारबाट भरुवा बन्दुक बरामद गरीएको प्रहरीले जनाएको छ ।

बरामद गरीएको बन्दुक बन्यजन्तुको शिकारका लागि प्रयोग हुँदै आएको प्रहरी आशंका गरेको छ । कोहलपुर प्रहरीले १५ दिने अभियान संचालन गरेको छ । Sweep Operation नाम दिएको उक्त अभियानको सुरुवाती चरणमै भरुवा बन्दुक बरामद गर्न सफल भएको प्रहरीको बुझाई छ ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

शान्ती सुव्यवस्था कायम गर्न, सडक दुर्घटना न्युनिकरण गर्न, सामाजिक अनुसाशन कायम गर्न तथा लागु औषध दुब्र्यसनीबिरुद्ध उक्त अभियान संचालन गरीएको प्रहरीले जनाएको छ ।

  • २३ माघ २०७७, शुक्रबार १०:२२ प्रकाशित
  • Nabintech