टिप्परले पोल ढाल्दा केहीबेर सडक अवरुद्ध
  • काँचुली खबर

नेपालगन्ज कोहलपुर सडक खण्ड अन्तर्गत राँझा नजिकै टिप्पर गाडी विद्युतको पोलमा ठोक्कीएको छ । नेपालगन्जबाट कोहलपुरतर्फ आउँदै गरेको टिप्पर सडक बिचमा रहेको डिभाईडरमा राखिएको विद्युतको पोलमा ठोक्किन पुगेको हो ।

दुर्घटनामा विद्युतको पोल ढल्दा दिउँसो १२ बजे केहीबेर सडक अवरुद्ध बन्न पुगेको थियो । अहिले पोल हटाईसकिएको र दुर्घटनामा कुनै मानविय क्षती नभएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

  • २० माघ २०७७, मंगलवार १२:३१ प्रकाशित
  • Nabintech