१२ बैशाख २०८१, बुधबार
नेपालगन्जमा खुल्यो सामसुङको सर्भिस सेन्टर
  • काँचुली खबर

स्मार्टफोन सामसुङले बाँकेको नेपालगन्जमा अत्याधुनिक सर्भिस सेन्टर संचालनमा ल्याएको छ । सामसुङ नेपालका प्रवन्ध निर्देशक साम जंङ पाकले बिहिबार सर्भिस सेन्टरको औपचारीक रुपमै उद्धघाटन गरेका छन ।

ब्ल्याक थिमको उच्च प्रबिधीयुक्त सर्भिस सेन्टर नेपालमै पहिलो पटक संचालनमा आएको सामसुङ नेपालक क्षेत्रिय प्रवन्धक दिपेन्द्र बिष्टले जानकारी दिए ।

क्षेत्रिय प्रवन्धक बिष्टले उच्च प्रबिधीयुक्त सर्भिस सेन्टरको स्थपना भएसंगै सामसुङ मोवाईलमा देखिएका सबैखाले प्राबिधीक समस्या नेपालगंजमै समाधान गरिने बताए ।

  • १५ माघ २०७७, बिहीबार १४:१५ प्रकाशित
  • Nabintech