१३ बैशाख २०८१, बिहीबार
भेरीको परिक्षणमा १९ संक्रमित थपिए
  • काँचुली खबर

सोमबार बाँकेमा कोरोनाका नयाँ १४ संक्रमित थपिएका छन । भेरी अस्पताल नेपालगन्जको ल्यावमा गरीएको परिक्षणमा बाँकेका १४ र अन्य जिल्लाका ५ जना गरी १९ जनामा संक्रमण पुष्टि भएको हो ।

यसअघि हिजो आईतबार बाँकेका १ जनामा मात्र संक्रमण देखिएको थियो । पछिललो २४ घण्टामा भेरी अस्पतालको ल्यावमा ६० जनाको पिसीआर परिक्षण गरीएकोमा १९ जनामा मात्र संक्रमण देखिएको भेरी अस्पतालद्धारा जारी विवरणमा उल्लेख गरीएको छ ।

  • १२ माघ २०७७, सोमबार १३:०२ प्रकाशित
  • Nabintech