सिक्टा सिचाई आयोजनाको नहरमा फसेको निलगाईको सकुशल उद्धार गरीएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुर र बन कार्यालयको संयुक्त प्रयासमा आईतबार बिहान निलगाईको उद्धार गरीएको हो ।
कोहलपुर नगरपालिका ४ रझेनास्थित नहरमा फसेको निलगाई बाँके राष्ट्रिय निकुञ्जबाट आएको हुनसक्ने अनुमान गरीएको छ । अन्दाजी १ सय किलो तौलको उक्त निलगाई नहरको मध्यभागमा बेसाहारा अवस्थामा फसेको अवस्थामा फेला पारी उद्धार गरीएको प्रहरीले जनाएको छ । उद्धार गरीएको निलगाई सकुशल रहेको बताईएको छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

११ माघ २०७७, आईतवार १३:२० प्रकाशित