१६ चैत्र २०८०, शुक्रबार
सुदूरपश्चिम र कर्णालीमा वर्षासँगै हिमपात
  • काँचुली खबर

a}t8Lsf] ;tafFem If]qdf lxdkft a}t8L, !* k'; . a}t8Lsf] ;tafFem If]qdf ePsf] ef/L lxdkft . b'O{ lbgb]lv df};ddf cfPsf] kl/jt{g a}t8L;lxt ;'b"/klZrdsf kxf8L lhNnfdf lxdkft x'Fbf hghLjg k|efljt ePsf] 5 . t:jL/ M ljgf]b l;+x lji6, /f;;

आज नेपालमा पश्चिमी वायुको प्रभाव परेको छ । जसकारण देशका केही भागमा बदली भई सामान्य वर्षासमेत हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ । तराई भू-भागहरुमा हुस्सुरकुहिरो लागेको को छ भने बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको महाशाखाले जनाएको छ ।

र राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । यी प्रदेशका उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुने सम्भावना रहेकोले सतर्क रहन सूचित गरिएको छ ।

  • १० माघ २०७७, शनिबार ०९:३४ प्रकाशित
  • Nabintech