प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस कोहलपुरले सरकारका विरुद्ध सडक प्रदर्शन गरेको छ । काँग्रेस ११ र ५ नं. वडा समितिले प्रतिनिधि सभा विघटनको विरुद्धमा विरोध प्रदर्शन गरेका हुन ।
प्रतिनिधि सभा विघटन गर्नु प्रधानमन्त्री केपी शार्मा ओलीको अवैधानिक, अलोकतान्त्रिक र निरंकुशता भएको भन्दै समितिले विरोध जनाएको हो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

८ माघ २०७७, बिहीबार १४:३७ प्रकाशित