१३ बैशाख २०८१, बिहीबार
प्रेस संगठनकाे राष्ट्रिय भेला काठमाडौंमा सुरू
  • काँचुली खबर

प्रेस संगठन नेपालकाे दाेस्राे राष्ट्रिय भेला काठमाडौंमा सुरू भएकाे छ । नेपाल प्रज्ञा प्रतिष्ठानकाे हलमा संगठनकाे दाेस्राे राष्ट्रिय भेला सुरू भएकाे ।
भेला अघि देशभरबाट आएका पत्रकारहरू भृकुटीमण्डपमा जम्मा भएर र्यालिमा सहभागी भएका थिए । भृकुटीमण्डपबाट सुरू भएकाे र्यालि प्रज्ञा प्रतिष्ठान पुगेर सभामा परिणत भएकाे हाे ।
भेलालाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले सम्बाेधन गर्ने कार्यक्रम रहेकाे छ ।
अहिले कार्यक्रमकाे उद्घाटन सत्र चलिरहेकाे छ ।

  • ६ माघ २०७७, मंगलवार १३:१२ प्रकाशित
  • Nabintech