नेपालगन्जमा राष्ट्रिय अनुसन्धान कार्यालयमा कार्यरत सिपाही परविन थापा मगर (सहायक सूचक) मृत अवस्थामा फेला परेका छन । कारकाँदोदेखी पूर्व तर्फको खेतमा मगरको शव फेला परेको हो । उनको हत्याको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।
बाँके प्रहरी प्रवक्ता सुवास खड्काका अनुसार राष्ट्रिय अनुसन्धान कार्यालयमा सहायक सूचकको रुपमा कार्यरत उनको टाउकोमा धारिलो हतियारको चोट रहेको छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

२ माघ २०७७, शुक्रबार १४:५० प्रकाशित