जन्मोत्सवको अवसरमा रक्तदान कार्यक्रम
  • काँचुली खबर

बाँकेको कोहलपुर नगरपालिका-१४ हवलदापुर स्थित समाज सेवा संस्थाले बुधबार र रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका केन्द्रीय अध्यक्ष विनोद थापाको जन्मोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाले जनाएको छ ।

संस्थाले क्षेत्रीय रक्त संचार केन्द्र नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा संस्थाका सदस्य तथा शुभेच्छुक गरि १२ जनाले रक्त गरेको संस्थाका अध्यक्ष विनोद थापाले जानकारी दिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

हामीले सामाजिक क्षेत्रमा काम गर्दै आइरहेका छौ, हाम्रो सानो सहयोगले कसैको जिवनमा सहयोग पुग्छ भने जन्मोत्सवमा गरिने अनावश्यक खर्च भन्दा रक्तदान गर्नुपर्छ भनेर कार्यक्रमको आयोजना गरेका गरेका हौ थापाले भने, रक्तदान गर्ने सबै व्यक्तिहरुलाई संस्थाले प्रमाणपत्र प्रदान गरेको छ ।

  • २९ पुष २०७७, बुधबार १७:२३ प्रकाशित
  • Nabintech