कोहलपुरको म्याक्स होटलले माघि विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । केही समयअघि मात्र संचालनमा आएको उक्त होटलले आफ्ना सेवाग्राहीहरुलाई लक्षित गर्दै माघि ‘विशेष साँस्कृतीक कार्यक्रम’ संचालन गर्न लागेको हो ।
बुधबार होटलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै होटलका म्यानेजर संजय श्रेष्ठले भोली माघ १ गते विशेष साँस्कृतीक प्रस्तुती सहितको ‘माघे संक्रान्ति फेस्टिभल’ आयोजना गर्न लागिएको जानकारी दिए । श्रेष्ठका अनुसार बेलुका ७ बजेदेखी १० बजेसम्म संचालन गरीने फेस्टिभलमा थारु संस्कृतीक प्रस्तुतीका अलावा नेपाली तथा थारु परिकारको स्वाद चाख्न पाईने छ । कार्यक्रमका सहभागीहरुले विशेष गरी माघे संक्रान्ति वा माघिमा खाईने तिलको लड्डु, ढिकरी, आलुको अचार, खिचडी, जाँड लगाएतका परम्परागत परिकारका साथै लाईभ म्यूजिकको समेत लाभ उठाउन सक्ने बताईएको छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

स्थानिय थारु कलाकारहरुको विशेष प्रस्तुती रहने उक्त कार्यक्रममा नि:शुल्क सहभागी हुन पाउने ब्यवस्था समेत मिलाईएको श्रेष्ठले जानकारी दिए ।
२९ पुष २०७७, बुधबार १३:१९ प्रकाशित